चितवन च्याम्प 2018 – Kantipur Coverage

चितवन च्याम्प 2018 – Kantipur Coverage

वैशाख १६, २०७५कान्तिपुर संवाददाता चितवन — सेलेस्ता आचार्य र अभियान पौडेलले च्याम्प चितवनको उपाधि हात पारेका छन् । दुवैले उपाधिसँगै नगद १५/१५ हजार रुपैयाँ, साइकल, ट्रफी र प्रमाणपत्र हात पारे । पूर्वमिस युनिभर्स नेपाल नगमा श्रेष्ठ, वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठलगायतले...