अशु र दिवशलाई च्याम्प चितवन 2074 को उपाधि

अशु र दिवशलाई च्याम्प चितवन 2074 को उपाधि

चितवन – बालबालिकासँग सम्बन्धित सौदर्य प्रतियोगीता  ‘च्याम्प चितवन २०७४’को उपाधि अशु श्रेष्ठ र दिवश सापकोटाले जितेका छन् । अशु बाँलिका तर्फ र दिवश बालक तर्फ बिजेता बनेका हुन् । अशुले प्रतियोगितामा पपुलर र ट्यालेन्ट विधाको अवार्ड पनि आफ्नो बनाउन सकिन् । ईप्लानेट...