दिवश र अशुलाई ‘च्याम्प चितवन २०७४’को ताज

दिवश र अशुलाई ‘च्याम्प चितवन २०७४’को ताज

ईप्लानेट प्रालिको सहकार्यमा होलिडेज् क्रियसन होमको आयोजनामा  च्याम्प चितवन प्रतियोगिता सम्पन्न भएको छ। यस पटकको  ‘च्याम्प चितवन २०७४’को उपाधि अशु श्रेष्ठ र दिवश सापकोटाले जितेका छन् । यसका साथै अशुले  पपुलर र ट्यालेन्ट विधाको अवार्ड पनि आफ्नो बनाएकी छिन्। त्यस्तै...