च्याम्प चितवन २०७५को उपाधी सेलेस्ता र अभियानलाई (भिडियो)

च्याम्प चितवन २०७५को उपाधी सेलेस्ता र अभियानलाई (भिडियो)

राजेन्द्र आचार्य चितवन, ११ बैशाख । च्याम्प चितवन २०७५ को सेलिसा आचार्य र अभियान पौडेलले हात पारेको छन् । गैडाकोटको नारायणी नदी कनिारमा रहेको होटल नारायणी रिर्साेर्टमा फाईनलमा उत्कृष्ट प्रस्तुती दिदै बालिका तर्फ सेलेस्ता आचार्य र बालक तर्फ अभियान पौडेलले उपाधि हात...