चितवन च्याम्प 2018 – Kantipur Coverage

चितवन च्याम्प 2018 – Kantipur Coverage

वैशाख १६, २०७५कान्तिपुर संवाददाता चितवन — सेलेस्ता आचार्य र अभियान पौडेलले च्याम्प चितवनको उपाधि हात पारेका छन् । दुवैले उपाधिसँगै नगद १५/१५ हजार रुपैयाँ, साइकल, ट्रफी र प्रमाणपत्र हात पारे । पूर्वमिस युनिभर्स नेपाल नगमा श्रेष्ठ, वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठलगायतले...
सेलिसा र अभियान च्याम्प चितवन – Ratopati

सेलिसा र अभियान च्याम्प चितवन – Ratopati

चितवन – ‘च्याम्प चितवन २०७५’को उपाधि सेलिसा आचार्य र अभियान पौडेलले जितेका छन् । गैडाकोटको नारायणी नदी किनार स्थित होटल नारायणी रिर्साेर्टमा आयोजित प्रतियोगीमा दुबैले उपाधिका नगद १५, १५ हजार, साईकल, ट्रफ्रिसमेत हात पारे । प्रतियोगितामा बालिका तर्फको फष्ट रनर अफमा...
चितवन : च्याम्प चितवन २०७५ को उपाधि सेलिसा र अभियानलाई – BishalNepal

चितवन : च्याम्प चितवन २०७५ को उपाधि सेलिसा र अभियानलाई – BishalNepal

राजेन्द्र आचार्य चितवन : च्याम्प चितवन २०७५ को  उपाधि सेलिसा आचार्य र अभियान पौडेलले हात पारेको छन् । गैडाकोटको नारायणी नदी किनारमा रहेको होटल नारायणी रिसार्टमा फाईनलमा उत्कृष्ट प्रस्तुती दिँदै बालिका तर्फ आचार्य र बालकतर्फ अभियान पौडेलले उपाधि हात पारेका हुन् ।...